Wednesday, August 8, 2018

नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक देसाई नेपाल आउने

हरिशजंग क्षेत्री, काठमाडौं । नेपालले एशिया कप क्रिकेटको छनोटको तयारीका लागि विशेष तयारी थाल्ने भएको छ । तयारीका क्रममा नेपालले नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाई देसाई नेपाल आउने भएका छन् । नेपालको सिफारिसअनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एशिया कप तयारीका लागि उनलाई नेपाल पठाउने तयारी गरेको छ । नेपाली टोलीलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2M3RIrU

No comments:

Post a Comment