Tuesday, August 14, 2018

अचम्मका बुद्ध लामा जस्ले सर्प, किरा ,भ्यागुत्ता सबै काँचै खान्छन् । ( फन टक भिडियो )

काठमाडौँ । बुद्ध लामा २४वर्षे शसस्त्र प्रहरी जवान हुन उनमा अच्चमको प्रतिभा छ । टोखा झोर घर भएका लामा डिस्कभरी सर्वाइवल बन्ने लक्ष्य लिएका छन् । करिव ७वर्षको हुदाँ देखि औषधिका लागी भनेर विभिन्न किरा, फट्ङ्गग्रा र काँचो मासु कहिलेकाहि सेवन गदै आएका थिए । अलि बुझने भए पछि डिस्कभरी सर्वाइवल बन्न विभिन्न माध्यमबाट रिसर्च […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KNi384

No comments:

Post a Comment