Friday, August 10, 2018

अन्तर विद्यालय बास्केटबलमा त्रियोग र युनिभर्सलको जित

काठमाडौं । त्रियोग र युनिभर्सिलले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार जित हात पारेका छन् । त्रियोगले स्किब्सलाई ४३–३५ ले पराजित ग¥यो । त्रियोगको जितमा उमंग उप्रेतीले १६ अंक योगदान गरे । सुशान्त श्रेष्ठको १० अंक सहयोगमा युनिभर्सलले बुद्ध एकेडेमीलाई ३४–३३ को साँघुरो अन्तरले हरायो । ब्वाइजमै ग्रीनल्यान्डले गोल्डेनपिकलाई ४७–४५, ज्ञाननिकेतनले चाँदबागलाई ४७–२७ तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MmNvPv

No comments:

Post a Comment