काठमाडौं । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीको हात फिल्मले भरिएको छ । वर्षा अभिनित फिल्म ‘भैरे’ दुई साता अघि मात्र दर्शकमाझ रिलिजमा आएको थियो । अहिले पनि यो फिल्म प्रदर्शनरत छ । यो फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा लगाएतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।अहिलेको समयमा वर्षा फिल्म ‘पुरानो बुलेट’को सुटिङमा व्यस्त छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O5SDVk
No comments:
Post a Comment