Monday, August 20, 2018

‘धुम ४’बाट सलमानलाई किन हटाइयो ?

एजेन्सी, ४ भदौ । केही समय अघि अभिनेता सलमान खान चोरको भुमिकामा देखिने समाचार सार्वजनिक भएको थियो । तर फिल्म निर्माताहरुले सलमान खानको सो स्थानलाई अन्य अभिनेता, शाहरुख खान र रणवीरलाई दिने निर्णय गरेका छन् । सलमान खानलाई भारी प¥यो अभिषेक बच्चन ? अहिले ‘धुम ४’ फिल्मको लागि अभिनेता सलमान चाहन्छन् कि अभिषेक बच्चनलाई नलिइयोस् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PkSDSR

No comments:

Post a Comment