Friday, August 3, 2018

आठौँ नम्बरमा आएका ब्याट्स सोमपाल कामी आउट, क्रिजमा सन्दीप र ललित

काठमाडौं । नेपालले नेदरल्याण्डसँग खेलिरहेको दोस्रो एकदिवसीय क्रिकेटमा आठौँ नम्बरमा आएका ब्याट्स मेन सोमपाल कामी पनि आउट भएका छन् । तर उनले उत्कृट ब्याटिङ गरे । ४६ बलमा ६१ रन बनाएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे । अब नेपालको एक विकेट मात्रै बाँकी छ । अहिले सन्दीप लामिछाने र ललित भण्डारी क्रिजमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O8SdNI

No comments:

Post a Comment