मनाङ । हिमालपारीको जिल्ला मनाङमा तिर हान्ने प्रतियोगिता भएको छ । मनाङबासीको सस्कृतिसँग जोडिएको तिर हान्ने पर्वलाई जगेर्ना गर्न प्रतियोगिता आयोजना भएको हो । ङिसाङ गाउँपालिका वडा नम्वर १, पिसाङस्थित पिसाङ युवाक्लवको आयोजनामा प्रतियोगिता भएको हो । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न प्रतियोगिताको रुपमा आयोजना गरिएको आयोजक पिसाङ युवाक्लवका अध्यक्ष राजु गुरुङले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vMBw3Z
No comments:
Post a Comment