Monday, August 27, 2018

ऋचा, केकी र रिमा पनि बलात्कार बिरुद्ध दिप प्रज्वलनमा सरिक

काठमाडौँ । निर्मला पन्तको हत्याको बिरोधमा कञ्चनपुरमा आन्दोलन चलिरहंदा देशैभर दोषीलाई कारबाहीको माग गर्दै मौन आन्दोलन भैरहेको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै सोमबार साँझ माइतीघर मण्डलामा मैनबत्ती प्रज्जवलन भएको थियो । पन्तको चिर शान्तिको कामना गर्दै दोषीलाई कारबाहीको माग गर्दै बालिएको दिप प्रज्वलनमा नेपाली फिल्मका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PdEW7o

No comments:

Post a Comment