Thursday, August 2, 2018

फ्राइडे रिलिज : अार्यनकाे ‘कायरा’ र अनुपकाे ‘झमकबहादुर’ भिड्दै

काठमाडाैं। शुक्रबार अाज बाट देशव्यापी रूपमा दुर्इ नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । लक्षमण रिजाल निर्देशित कायरा र भाेमन कटुवालले निर्देशन गरेकाे चलचित्र झमक बहादुर भएका छन् । प्रेमकथामा अाधारित रहेकाे चलचित्र र मुलुकका सात दर्जन चलचित्र हलबाट याे एकसाथ प्रर्दशनमा अाउन लागेकाे छ । कायरमा अार्यनकाे नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । युनिर्भसल सर्टिफिकेट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vwO0vQ

No comments:

Post a Comment