काठमाण्डौ । ‘मासु भात’ फिल्म बन्ने भएको छ । यस फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्रि सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने भएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ रियल प्रेम जोडी हुन् । उनीहरुलाई लिएर निर्देशक सञ्जीव न्यौपानेले फिल्म बनाउन लागेका छन् । सूचनाअनुसार दुवैले फिल्म साइन गरिसकेका छन् भने फिल्मको औपचारिक घोषणा केही […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MTqiED
No comments:
Post a Comment