काठमाडौँ । दिनेश सुनार नेपाली पार्करको रुपमा परिचित नाम हो । सशस्त्र प्रहरीका जवान दिनेश सुनार सामान्य जिम्न्यास्टिक खेलाडीका रुपमा परिचित हुदाँहुदै यतिबेला भने उनमा परिचय थपिएको छ ‘पार्कर दिनेश’ । पार्कर जिम्न्यास्टिकको परिस्कृत नाम हो । यो कला हेर्दा सामान्य जस्तो देखिन्छ तर हामीले सोचे भन्दा कयौ गुण असामान्य छ । पहाडका गोरेटो र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mgs9mQ
No comments:
Post a Comment