Tuesday, August 21, 2018

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडाँै। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा छन्  । एशियन गेम्समा नेपाल समूह चरणको तीनै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LcxAP1

No comments:

Post a Comment