अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको हालै छायाङ्कन गरिएको छ । यतिबेला उक्त गीत छायाङ्कन समयमा खिचिएका केही तस्बिरहरू सार्वजनिक भएका छन् । जसमा चलचित्रका आर्यन र श्रृष्टीको केमेष्ट्रीलाई देख्न सकिन्छ । सार्वजनिक तस्बिरमा श्रृष्टि निकै हट देखिएकी छिन् ।from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MexDys
No comments:
Post a Comment