Friday, August 17, 2018

यो साता चार चलचित्र भिड्दै, कस्ले तान्ला दर्शकलाई बढि ?

काठमाडौँ । आज शुक्रबारबाट चार नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्  । ट्रेलर र गीतहरुबाट सकारात्मक प्रतिक्रिया बटुलेका यी चलचित्रहरुले दर्शकको माया अव कस्ले कति पाउँछन् त्यो भने हेर्न बाँकी नै छ । आजबाट जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका छन् भने यो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MW8e9Q

No comments:

Post a Comment