काठमाडौं, ४ भदौ । लनटेनिस अन्र्तगत महिलातर्फको डबल्समा भने नेपालले जित हात पार्दै अन्तिम १६ मा प्रवेशमा गरेको छ । नेपालका दिदीबहिनीको जोडी माहिका राणा र मायाका राणाले माल्द्धिभ्सका माहिर र जैनाको जोडिलाई दुई शुन्यको सेटमा पराजित गरे । नेपालले पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–१ ले जित निकालेको थियो । तर पुरुष एकलमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MBxKUM
No comments:
Post a Comment