सुशीलबाबु थकाली, मुस्ताङ, ४ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिका २ छैरोमा जारी ताराखेलले समग्र मुस्ताङलाई नै रौनकमा डुबाएको छ । गत साउन २८ गतेदेखि सुरु भएको ताराखेलमा स्थानीय युवाहरुले करिब ८ दिनसम्म मजा लिन पाउने छन् । प्रायजसो सबै स्थानमा आयोजना भैरहने तारा खेलको महत्व मुस्ताङ जिल्लामा पनि उत्तिकै रहेको छ । बिशेष गरि मुस्ताङमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2N48F1T
No comments:
Post a Comment