Thursday, August 16, 2018

चलचित्र ‘गोपी’मा खगेन्द्र बाहिरिए विपिन भित्रिए

काठमाडौँ । भदौ ३ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र गोपीबाट अभिनेता खगेन्द्र लामिछाने बारिएका छन् । त्यस्तै खगेन्द्रले छाड्नु अघि अभिनेत्री वर्षा शिवाकोटी पनि यस चलचित्रबाट बाहिरिएकी थिइन् । फ्लोरमा जानु ५दिन अघि मात्र रहँदा खगेन्द्र लामिछानेले पनि ‘गोपी’ छाडेपछि निर्माण टिमले उनको स्थानमा अभिनेता विपिन कार्की भित्रियाएको छ । आरोही फिल्मस्ले मंगलबार राजधानिमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nJyZ6i

No comments:

Post a Comment