बलिउडमा जमेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले आफ्नो ४८ औं जन्मदिन मुम्बईमा मनाएकी छिन् । उनले सानाे जमघटमा अाफ्नाे जन्मदिन मनाइन् । छोरीको जन्मदिन मनाउन मनिषाकी आमा सुष्मा कोइराला र बाबु प्रकाश कोइराला मुम्बर्इ पुगेका थिए । बर्थडे पार्टीमा मनिषाकी साथी तथा पुरानी अभिनेत्री रेखा आएकी थिइन् उनले मनिषालाई टाउकोमा हात राखेर आशिर्वाद दिइन् । यस्तै बलिउडका किङ्ग खान शाहरूख […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vSjOwb
No comments:
Post a Comment