नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनशीपमा २ स्वर्ण जित्न सफल भएको छ । स्वर्ण बाहेक नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघले जनाएको छ । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएक हुन् । १५ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OFH4Fg
No comments:
Post a Comment