Thursday, August 9, 2018

नेपाल आइडलको दोस्रो सिजन अाजबाट सुरू

काठमाडौं। पहिलाे सिजनले धमाका मच्चाएकाे चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो सिजन आज देखि सुरु हुँदैछ । शाे एपिवान टेलिभिजन मार्फत अाजबाट हरेक हप्ताकाे बिहिबार र शुक्रबार राती ८ : ३० प्रसारण हुनेछ । यो सिजनको निर्णायकमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । प्रस्ताेतामा रीमा विश्वकर्मासंगै नयाँ अनुहार अासिफ शाहलार्इ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M5VMrp

No comments:

Post a Comment