Thursday, August 30, 2018

एसिया कप छनोट : नेपाल युएईसँग पनि पराजित

काठमाडौँ । एसिसि एसिया कप क्रिकेट छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । युएईसँग नेपाल ७८ रनले पराजित भएको हो। युएईले २ सय ५५ रन प्रस्तुत गर्दा नेपालले १७६ रन मात्र प्रस्तुत गरेर हार ब्योहोरेको  छ । पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएपछि पाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NtZNmb

No comments:

Post a Comment