Wednesday, August 29, 2018

एसिया कप छनोटको दोस्रो खेलमा नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं । नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो । युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NxuRBC

No comments:

Post a Comment