काठमाडौं । नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक राशीको फ्रेन्चाइज महिला भलिबल प्रतियोगितको आयोजना गर्नेभएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्ने भएको हो । आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहवीच प्रतियोगिता आयोजना […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OCX1vZ
No comments:
Post a Comment