Thursday, August 2, 2018

१० दिन अघि मृत्यु भएकी आमाले बच्चा जन्माइन्

एजेन्सी । दक्षिण अफ्रिकामा १० दिन अघि मृत्यु भएकी एक महिलाले शिशुलाई जन्म दिएकी छन् । गर्भवती आमाको मृत्यु भएपछि उनको पेटमा भएको बच्चाको ख्याल आफन्तले गरेनन् । १० दिन अघि मरेकी महिलालाई आफन्तहरुले अन्त्यष्टिको लागि लिएर गए । महिलाको शवलाई कफनले बेरिएको थियो । तर जव अन्त्यष्टिका लागि कफन खोले देख्नेहरु चकित भए । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2n3BwYz

No comments:

Post a Comment