Thursday, August 2, 2018

१३ औं सागको लागि पूर्वाधार निर्माणमा तदारुकता देखाउन आवश्यक

हरिशजङ्ग क्षेत्री, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले यसै बर्षको अन्त्यमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण तथा मर्मत भइरहेका भौतिक पूर्वाधारहरुको निरीक्षण गर्नु भएको छ । बिहीबार खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित तेक्वान्दो हल, कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्जका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LQVoMP

No comments:

Post a Comment