काठमाडौं । एशियाली महाद्धिपको सबभन्दा ठूलो खेल उत्सव एशियाली खेलकुदको अठारौं संस्करण आजदेखि इण्डोनेशियाको राजधानी जकार्तामा सुरु भएको छ । निकै चित्ताकर्षकरुपमा आयोजना गरिएको उद्घाटन समारोहले पूरै एशियको ध्यान खिच्न सफल भएको थियो । अठारौं एशियाली खेलकुदको उद्घाटन इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले गरेका थिए । उद्घाटन समारोहमा मात्र नेपालबाट खेलाडी, प्रशिक्षक, अधिकारी गरी ८० जना […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OLzCYn
No comments:
Post a Comment