Wednesday, August 15, 2018

फिल्म ‘कायरा’को ‘सँगै’ (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘कायरा’को ‘सँगै’ बोलको ओएसटी रिलिज भएको छ । फिल्म श्रावण १८ गेतदेखि प्रदर्शन भएको हो । लक्ष्मण रिजालको निर्माण तथा निर्देशनमा बनेको फिल्म आर्यन सिग्देलको लगानीमा बनेको छ । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । केदार भुषालको पटकथा तथा संवाद रहेको फिल्मलाई राजकुमार भट्ट कार्यकारी निर्माता रहेका छन् । शिवराम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nGNAPU

No comments:

Post a Comment