एजेन्सी । रुसमा भएको विश्वकमा विश्वकपको उत्कृष्ट खेलाडी घोषित भएका रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच भित्राउनका लागि विश्व कीर्तिमानी रकमको तेब्बर मुल्य तिर्नुपर्ने भएको छ । मोड्रिच भित्राउन इच्छा देखाइरहेको समाचारहरु सार्वजनिक भइरहेको बेला भित्राउन असम्भव नै हुने गरि रियलले सरुवा रकम तोकेको हो । सायद मोड्रिचलाई भित्राउन सपना बोकेका क्लबहरुको अब पछि हट्ने छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2O382FR
No comments:
Post a Comment