ऐतिहासिक एकदिवसीय क्रिकेट खेलिरहेको राष्ट्रिय टोलीले आज नेदरल्याण्ड्ससँग दोश्रो खेल खेल्दैछ । पहिलो खेलमा हात पारेको खराब नतिजालाई उल्टाउने दाउका साथ नेपाल मैदानमा उत्रदै छ । पहिलो खेलमा उत्रिएका खेलाडीको स्थानमा केही परिवर्तन समेत गरिने भएको छ ।। पहिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जितका लागि मैदानमा उत्रनेछ । पहिलो खेलमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MgGEDE
No comments:
Post a Comment