Tuesday, August 14, 2018

जब ट्रम्पले नेपाललाई ‘निप्पोन’ भने…

काठमाडौं, २९ साउन । एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् । अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र भुटानको नाम समेत गलत उच्चरण गरेको विषय परेको हो । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2KRitKK

No comments:

Post a Comment