Sunday, August 5, 2018

मैत्रीपूर्ण खेलमा संगीता र विमला विजयी

काठमाडौँ । अठारौं एशियाली खेलकूदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत बक्सिङका दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोली सम्मिलित उक्त मैत्रीपूर्ण खेलअन्तर्गत आज भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले थाइल्याण्ड बी टोलीकी पुर्नापालाई अंकको आधारमा पराजित गरेकी हुन् । उनले यसअघि शनिबार भएको खेलमा पनि थाइल्याण्ड […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OFMlN4

No comments:

Post a Comment