Sunday, August 12, 2018

‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

काठमाडौँ। नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको हो । नेपाली चलचित्र क्षेत्रमा विगत लामो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MjHW4g

No comments:

Post a Comment