Thursday, August 23, 2018

सलमानको शो ‘दश के दम’मा रेस्लर ब्रन स्ट्रोमेनको दमदार इन्ट्री !

मुम्बई, ७ भदौ । अभिनेता सलमान खानको शो ‘दश के दम’ मा यो पटक डब्लुडब्लुई फेम रेस्लर ब्रन स्ट्रोमेनले इन्ट्री लिने भएका छन् । रेस्लर ब्रन स्ट्रोमेनलाई देखेर कसैको पसिना छुटेपनि उनले अभिनेता खानसँग जमेर मस्ती गर्नेछन् । यो शोमा अभिनेत्री सोनाक्षी सिन्हा र डायना पेंटी पनि आफ्नो फिल्म ‘ह्याप्पि फिगर भाग जायगी २’को प्रोमोशनको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BD0V5F

No comments:

Post a Comment