काठमाडाैं। मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । यो प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ भने यसको पहिलो अडिसन आँउदो श्रावन १९ गते सनिबार हुने छ । काठमाडौं न्यूरोड, बिशालबजार स्थित बेन्टो लाउन्ज […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O4OzVi
No comments:
Post a Comment