Wednesday, August 1, 2018

कट्रीनालाई सलमानसँग काम गर्न अरुको तुलनामा सहज

एजेन्सी/मुम्बई– आफ्नी प्रेमी निकसँगको इंगेजमेन्ट र हलिउडको फिल्ममा नायिकाको प्रस्तावपछि अभिनेत्री प्रियंका चोपडाले छायांकनको केही दिनअघि मात्र फिल्म ‘भारत’ छाडेकी हुन् । सलमान र प्रियंकाको जोडीलाई पर्दामा देख्ने दर्शकको चाहना फेरि टुटेको छ । अब प्रियंकाका ठाउँमा यस फिल्ममा दर्शकले अर्की अभिनेत्री कैटरिना कैफलाई देख्न पाउनेछन् । सलमानसँग फेरि जोडी हुन पाउँदा कैटरिनाले खुसी व्यक्त […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vbpeC2

No comments:

Post a Comment