काठमाडौं, ६ भदौ । अखिल नेपाल फुटबल संघले बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनशीपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MojQGl
No comments:
Post a Comment