Friday, August 3, 2018

पाकिस्तानको नयाँ प्रधानमन्त्री इमरान बन्दै, के शपथ ग्रहण समारोहमा अभिनेता आमिर पनि जाँदैछन् ?

एजेन्सी । पाकिस्तानी पूर्व क्रिकेटर तथा ‘तहरिक ए इन्साफ पार्टी’को चेयरम्यान इमरान खानले चाँडैनै पाकिस्तानको प्रधानमन्त्रीको पद सम्हाल्दै छन् । उनले अही अगष्ट ११ तारिखका दिन पाकिस्तानको प्रधानमन्त्री पदको शपथ लिँदैछन् । समाचारमा आए अनुसार बलिउडमा सुपरस्टार आमिर खान पनि पाकिस्तान जाँदैछन् । तर ताजा सुत्रका अनुसार सो समारोहमा आमिर भने शरीक हुनेछैनन् । भर्खरै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O7Y9qa

No comments:

Post a Comment