Friday, August 3, 2018

दोस्रो एकदिवसीय क्रिकेट: नेपाललाई दोस्रो सफलता, बेन कुपरलाई लतिलले गरेआउट

काठमाडौं । नेपालले दोस्रो विकेट लिएको छ। नेदरल्याण्ड्सका बेन कुपरलाई लतिल भण्डारीले आउट गरेका हुन् । बाउन्स भएको बललाई रोहित पौडेलले क्याच आउट गरेपछि कुपर १९ रनमा पेभेलियन फर्किए । उनले १८ बलमा ४ चौका प्रहार गरेका थिए । यसअघि पहिलो ओभरमै सोमपाल कामीले स्टेफन मेबरफ खातानै नखोलि आउट गरेका थिए । २ बल फेस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2vxmFcU

No comments:

Post a Comment