Saturday, August 18, 2018

इटालियन सिरी ए फुटबलमा युभेन्टसद्वारा किएभो ३-२ गोलले पराजित

इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोलाई पराजित गरेको छ । युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले किएभोलाई पराजित गरेको हो । युभेन्टसमा आएपछि पहिलो पटक मैदानमा उत्रिएका स्टार स्ट्राइकर रोनाल्डोले गरेको गोललाई मान्यता दिइएन । उनी किएभोका गोलरक्षक स्टेफोनसँग ठोक्किएको कारण देखाइएको थियो । सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2vTwmmU

No comments:

Post a Comment