काठमाडौं । काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ८ समूह र गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2M6MyKS
No comments:
Post a Comment