कुमार चौलागाई काठमाडौँ । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि मुआब्जा विवाद थियो । मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैठकले जग्गाधनीलाई जग्गाको साटो जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MUo33M
No comments:
Post a Comment