Tuesday, August 21, 2018

कुल्फीवाको ‘आयो कुल्फी आयो’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ले साथ दिएका छन् । भिडियो काठमाडौंको नयाँ बस्ती, बौद्ध, गौरी घाट र जोरपाटीका चोक र गल्लीहरूमा ‘आयो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nYFSAI

No comments:

Post a Comment