काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यही साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ । काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M7LreK
No comments:
Post a Comment