काठमाडौँ । गायक सुमन केसीको स्वरमा रहेको म्यजिक भिडियो ‘आदत बन्यौ तिमी’सामाजिक सञ्जाल युबट्रवबाट सार्वजनिक भएको छ । गीतमा शङ्कर थापा स्माइलको सङ्गीत र अमेरिकामा बसोबास गदै आएकी गीतकार अम्बिका गुरुङको शव्द रहेको छ । गीतमा सङ्गीत संयोजन भने उदयराज पौडेलको रहेको छ । एल्वम आदत–२मा समाबेश यस गीतको म्युजिक भिडियोमा तीन अभिनेता पल शाह, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wvSjHY
No comments:
Post a Comment