Thursday, August 30, 2018

अष्ट्रेलियापछि अमेरिकामा पनि ‘बाँधा मायाले’को विशेष शो

काठमाडौं, १४ भदौ । सविर श्रेष्ठद्धारा निर्देशित फिल्म ‘बाँधा मायाले’ असोज ५ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म युनिट यतिबेला प्रचार प्रसारमा तिब्र रुपमा लागिपरेको छ । यस फिल्मको विशेष शो अष्ट्रेलियापछि अमेरिकामा पनि गरिएको छ । अमेरिकाको सान्फ्रान्सिस्को शहरमा भएकोे प्रिमियर शोका लागि नेपालबाट फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी पनि त्यहा पुगेका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2POXmw8

No comments:

Post a Comment