Wednesday, August 22, 2018

सन्नी लियोनी नेपाली फिल्ममा फाईनल

काठमाडौं । बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् । चलचित्र ‘पासवर्ड’को सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा केही नेपाली कलाकारहरुपनि देखिने भएका छन् । चलचित्रमा अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडा लगायतका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OWWkwV

No comments:

Post a Comment