Monday, August 20, 2018

यी गर्भवती मन्त्रीः जो बच्चा जन्माउन साइकल चढेर सरकारी अस्पताल पुगिन्

वेलिङ्टन, ४ भदौ (रासस/एएफपी) / न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना हुनुभएको थियो । “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2N1mL3Z

No comments:

Post a Comment