Wednesday, August 1, 2018

स्कुल-स्कुलमा आयुुवको यस्तो फ्यान ! ‘मेरी मामु’ टिमलाई शिक्षक देखि विद्यार्थीसम्मले घेरे

काठमाडौं । आगामी भदौ १५ गतेबाट दर्शकमाझ ‘मेरी मामु’ फिल्म रिलिजमा आउँदैछ । यो फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले आफ्नो प्रचार प्रसारलाई तिब्र पारिरेहको छ । ७ वर्षीय बाल कलाकार आयुव सेनको मुख्य भुमिकामा रहेको फिल्म ‘मेरी मामु’को टिम प्रचार प्रसारकै क्रममा काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेको छ । निर्माता सन्तोष सेनका अनुसार यो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KfH1Nd

No comments:

Post a Comment