Friday, August 3, 2018

सुनिता अधिकारीले ल्याइन् नाचौँ-नाचौं लाग्ने तीज गीत ‘क्यारम मायालाई’ (भिडियो)  

काठमाडौँ । लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् । पानको मिसीको सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् । शिव हमालको शब्द र लय रहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ODJRPa

No comments:

Post a Comment