Friday, August 3, 2018

बलिउडका पाँच सुपरस्टार जो बडिगार्डलाई करोडौँ तिर्ने गर्दछन्

बलिउडका नायकहरु आफ्नो स्टारडमको कारण पनि शुरक्षित हुन धेरै रकम तिर्न तयार हुन्छन् । अहिले विश्वको कुनै पनि ठाउँमा सुरक्षास्थिति खासै राम्रो छैन । त्यही भएर उनीहरुले आफूलाई सुरक्षित महशुस गर्न सुरक्षागार्ड राख्दछन् । र त्यसका लागि महँगो पारिश्रमिक दिन तयार हुन्छन् । हामीले यहाँ बलिउडका ती पाँच सुपरस्टारलाई प्रस्तुत गरेका छौं जसले बडिगार्डलाई सबैभन्दा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LTLrhB

No comments:

Post a Comment